कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

File Photo
File Photo

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्।

प्रदेश प्रमुख तिलक परियारले माओवादी संसदीय दलका नेतासमेत रहेका शर्मालाई संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

उनलाई माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना सदस्य गरी ४० जना सांसदकाे समर्थन रहेकाे छ।

प्रकाशित मिति: : 2023-01-11 17:25:00

प्रतिकृया दिनुहोस्