संसद बैठक सर्‍यो

File Photo
File Photo

प्रतिनिधिसभाको बैठक सरेको छ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए।

उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो। 

प्रकाशित मिति: : 2023-01-10 10:43:00

प्रतिकृया दिनुहोस्