देउवालाई भेट्न धुम्बाराही पुगे प्रचण्ड 

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन्।

भेटवार्ताका लागि उनी सोमबार देउवाकै निवास धुम्बाराही पुगेका हुन्। 

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा प्रचण्डले विश्वासको मत लिदैँछन्। सोही कारण उनी देउवालाई विश्वासको मत माग्न त्यहाँ पुगेको बताइएको छ। 

प्रकाशित मिति: : 2023-01-09 19:14:00

प्रतिकृया दिनुहोस्