सरकारको न्युनतम कार्यक्रम: ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने

फाइल तस्विर
फाइल तस्विर

सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ।

न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संयोजक विष्णु पौडेलले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्ने समेटिएको जानकारी दिए।

पाँच वर्षमा ज्येष्ठ नागरिक, एकल महिलासहित ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था गरिने उनले जानकारी दिए। न्युनतम ज्यालासहितलाई पनि व्यवस्थित गर्ने उनले बताए।

प्रकाशित मिति: : 2023-01-09 17:12:00

प्रतिकृया दिनुहोस्