बिएल संवाददाता
भरतपुर महानगरपालिका- २८ गाेलाघाटमा एक पुरुषको शव भेटिएको छ।
नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको हो। उक्त शव शुक्रबार बिहान सिमलताल पहिराेमा यात्रुसहित बेपत्ता बसकाे हुन सक्ने अनुमान गरिएकाे छ।
शवलाई पाेष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।
शनिबार पनि यस ठाउँमा एउटा शव फेला परेकाे थियाे। उक्त शव सिमलताल पहिराेमा बेपत्त बसका यात्रुकाे भएकाे पुष्टि भएकाे छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया