मानव अधिकार समुदायद्वारा अध्यादेशको बिरोधमा कार्यक्रम सम्पन्न 

BreaknLinks
BreaknLinks

नेपाल सरकारले ल्याएको अध्यादेश २०७९काे बिरोध गर्दै नेपाल मानव अधिकार समुदायले बिरोध कार्यक्रम सम्पन्न गरेको छ।

उनीहरुले बुधबार बिहान काठमाडाैंमा सम्पुर्ण मानव अधिकारकर्मीहरुको सहभागीतासहित शान्तिपुर्ण बिरोध कार्यक्रम सम्पन्न गरेको हो।

नेपाल मानव समुदायको अध्यक्ष महामुनिस्वर आचार्य लगायत सम्पुर्ण मानवअधिकार कर्मीहरूकाे उपस्तिथि रहेको उक्त धर्ना कार्यक्रममा नेपाल सरकारले ल्याएको पछिल्लो अध्यादेश राष्ट्रपति कार्यलयबाट पास नगरियो भन्ने माग राखेका थिए।

यदि अध्यादेश पास भएमा त्यसको बिरोध गर्न र रोक्नलाई सबैजना न्यायप्रेमी जनता सबै सडकमा आएर आन्दोलनको स्वरुप परिवर्तन गरिने चेतावनी दिएका छन्।

प्रकाशित मिति: : 2022-12-14 14:10:00

प्रतिकृया दिनुहोस्