सुशिला सुवेदी
१.
सोचिरहन्छु, हिजोआज यहि कुरा सोचिरहन्छु
प्रेम सम्बन्ध हाम्रो हुन्छ, हुदैन पूरा सोचिरहन्छु
मेरो साथीको सम्बन्ध छुट्यो रे धनकै कारण
तिमीले पनि माग्छौ कि, सुनकै चुरा सोचिरहन्छु
२.
चिल्लो कुरा मिठो बात गर्छौ कि डर लाग्छ,
मनभित्र छौ तर बसाँई सर्छौ कि डर लाग्छ
सुम्पिसके सारा जीवन तिमीलाइ भनी मैले,
खाली सिउँदो पराइको भर्छौ कि डर लाग्छ
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया