जनमत पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद

फाइल तस्बिर
फाइल तस्बिर

जनमत पार्टीले समानुपातिकतर्फका सांसदहरूको टुङ्गो लगाएको छ। 

सिके राउत नेतृत्वको जनमत पार्टीले पाँच जना सांसदको टुङ्गो लगाएको हो।

समानुपातिकबाट धनुषाकी अनिता देवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनीता कुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाटअब्दुल खान सांसद बनेका छन्।

प्रकाशित मिति: : 2022-12-08 21:42:00

प्रतिकृया दिनुहोस्