क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
मूल्यवृद्धिको विरोधमा नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि नेपाल बन्दको आह्वान गरेको छ। काठमाडौंको सोह्रखुट्टेमा टायर बालेर बन्द गराउन खोज्ने नेकपाका केही कार्यकर्ता पक्राउ परेका छन्।
बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन्। सहरका केही भित्री भागमा भने पसल फाटफु खुलेका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया