गोरखा १ (क) मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन्।
उनी एमालेका सुरेन्द्र थापालाई पराजित गर्दै विजयी भएका हुन्। धितालले १४ हजार २ सय ७६ मत ल्याउँदा थापाले ८ हजार ८ सय २ मत पाएका पाए।