सिन्धुली–२ मा नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल निर्वाचित भएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत ल्याएर निर्वाचित भएका हुन्। त्यसैगरी उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापालाले २१६८७ मत ल्याएका छन्।