चितवन २ मा मतान्तर बढाउँदै रवि लामिछाने, पछ्याउँदै कृष्णभक्त

File Photo
File Photo

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९६२ मतान्तरसहित अग्रता लिएका छन्। पछिल्लो मतपरिणाअनुसार लामिछानेले ५१२८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेल ४१६६ मतसहित लामिछानेलाई पछ्याइरहेका छन्। यस क्षेत्रमा कांग्रेसका उमेश श्रेष्ठ ३७०६ मतसहित तेस्रो स्थानमा छन्। 

प्रकाशित मिति: : 2022-11-22 17:03:00

प्रतिकृया दिनुहोस्