यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
सिक्किमको गान्तोक–नाथुला सडकखण्डमा मंगलबार हिमपहिरो खसेको छ।
हिमपहिराेमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
मृत्युहुने नेपालीहरूमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेका छन्। स्राेतकाअनुसार मृतक सबै घुम्न गएका मानिसहरू हुन्।
राजधानी गान्तोकलाई नाथुला दर्रासँग जोड्ने जवाहरलाल नेहरु रोडमा दिउँसो १२:२० बजेतिर हिमपहिराे खसेकाे थियाे।
प्रहरी अधिकारीका अनुसार दुर्घटना भएको ठाउँमा जानका लागि पास बनाउने कार्य जारी छ। हिमपहिरोका कारण पर्यटक बस खाल्डोमा खसेको अधिकारीहरूले जनाएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया