पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
बिएल संवाददाता
बलिउडको चर्चित जोडीमध्ये एक हो, काजोल र अजय देवगन। उनीहरू १९९९ मा वैवाहिक बन्धनमा बाँधिएका थिए। अहिले उनीहरूको दुई सन्तान छन्। जसको नाम न्यासा र युग हो।
उनीहरूको ‘लव स्टोरी’ कुनै फिल्मभन्दा कम छैन। उनीहरू एकअर्कोभन्दा फरक छन्। काजोल झल्ली छिन् भने अजय शान्त स्वभावका छन्।
फिल्मको शूटिङमा भयो पहिलो भेट
काजोल र अजयको पहिलो भेट १९९५ मा फिल्म ‘हलचल’ को शूटिङमा भएको थियो। काजोलले यो फिल्म ‘दिव्या भारती’ को निधनपछि पाएकी थिइन्। सुरुमा उनीहरूले एकअर्कोलाई रुचाएका थिएनन्।
भलै, उनीहरू विस्तारै नजिक हुन थाले। उनीहरू चार वर्षसम्म डेट गरे। उनीहरू आफ्नो सम्बन्धलाई लुकाएर राखेका थिए।
१९९९ मा गरे विवाह
काजोल र अजयले २४ फरवरी १९९९ मा मुम्बईमा विवाह गरेका थिए। त्यसपछि उनीहरू हनीमूनको लागि यूरोप गउ। काजोलले २०१८ मा दिएको एक अन्तर्वार्तामा आफ्नो सम्बन्धबारे खुलेर बोलेकी थिइन्। उनको अनुसार काजोल र अजयको विवाह होस् भन्ने कसैको इच्छा थिएन तर उनीहरूले आफ्नो इच्छाले विवाह गरे।
उनले भनेकी थिइन्, ‘कोही चाहदैनन् थिए हाम्रो विवाह होस् भनेर। त्यसमा हाम्रो परिवार पनि समावेश छन्। मैले मेरो बुबालाई अजयसँग विवाह गर्छु भनेर भनेकी थिएँ तर उहाँले मलाई विवाह नगर भन्दै सम्झाउनुभयो। अहिले तिम्रो करिअर राम्रो चलिरहेको छ। त्यसैले विवाह नगर।’
‘अजय र म धेरै फरक छौं’
उनी अगाडि भन्छिन्, ‘अजय र मबीच धेरै भिन्नता छ। कैंयौ मानिसहरू यो कुरा लिएर चिन्ति थिए। हामी धेरै सोशल पनि हुँदैन थियौं। हामीसँग धेरै कम मानिसहरू भेट्न आउँथे। त्यसैले हाम्रो सम्बन्धबारे उनीहरूलाई केही थाहा हुँदैन थियो।’ एजेन्सीकाे सहयाेगमा
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया