भोजपुरमा शेरधन राईलाई पछाडि पार्दै किराँतीको अग्रता

भोजपुरमा प्रदेश–१ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई पछाडि पार्दै नेकपा माओवादी केन्द्रका सुदन किरातीले अग्रता लिएका छन्। 

पछिल्लो मत परिणाम अनुसार, किरातीले १५४१ मत ल्याएका छन्। राईले १०८५ मत ल्याउँदै माओवादी केन्द्रका किरातीलाई पछ्याउँदै छन्।

प्रकाशित मिति: : 2022-11-22 09:29:00

प्रतिकृया दिनुहोस्