प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
बिएल संवाददाता
लुम्बिनीको नयाँ प्रदेश प्रमुखमा राेल्पाका कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गरिएसँगै नयाँ प्रदेश प्रमुखमा घर्तीमगरलाई नियुक्त गरेकाे एक मन्त्रीले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।
त्यस्तै, लुम्बिनीमा घर्तीमगरसहित बागमतीमा दीपकप्रकाश देवकोटा र कर्णालीमा यज्ञराज जोशी पनि प्रदेश प्रमुखमा नियुक्त भएका छन्।
यसअघि बागमतीमा एकीकृत समाजवादीका यादव शर्मा, माओवादी केन्द्रनिकट लुम्बिनीमा शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। उनीहरूलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको स्राेतकाे दाबी छ।
घर्तीमगर र जोशी नेपाली कांग्रेसनिकट हुन् भने देवकोटाचाहिँ एमालेनिकट हुन्।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया