‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
हिमाल खबर
संरक्षित क्षेत्रभित्र र बाहिर रहेका घाँसे मैदान विनाश हुँदै जाँदा प्राकृतिक सुन्दरता मात्रै हराइरहेको छैन, वन्यजन्तुको संरक्षणमा पनि असर परिरहेको छ।
हरिया फाँट। सिनित्त नागबेली जस्तो बाटा। हिंड्दा कुल्चिएला झैं लाग्ने हरियै घाँस। आँखा अड्याउन फाँटबीच आक्कलझुक्कल उभिएका ठूलाठूला रूख।
झापाबाट कञ्चनपुरसम्म पूर्व-पश्चिम राजमार्गको उत्तर र दक्षिणमा देखिने मनमोहक घाँसे मैदानका दृश्य बिस्तारै कम हुँदै गएका छन्। कतिपय घाँसे मैदान जंगल बनेका छन् भने कतिपय बस्ती। अझ संरक्षण क्षेत्रभित्रका घाँसे मैदान पनि बिस्तारै कम हुँदै गएका छन्।
घाँसे मैदान घट्दै जानुमा हाम्रै क्रियाकलाप कारक बनेका छन्। जस्तो, अहिले वर्षायाम हो। यो वेला बिरुवा सार्ने वा नयाँ रोप्ने सदियौंदेखिको प्रचलन छ। यही परम्परागत ज्ञान र सीपलाई पछ्याउँदै पछिल्ला वर्षहरूमा सरकारी तवरबाट नै वन महोत्सव र राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाइँदै आएको छ।
२०७५ बाट १४ असारलाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउन थालिएको छ। यस वर्ष पनि लाखौं नयाँ बिरुवा रोपिएका छन्, रोपिँदै छन्। यस्ता अभियानले जनमानसमा सकारात्मक प्रभाव पारी वनको अभिवृद्धि र संरक्षणमा आबद्ध हुन टेवा पुर्याउँछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया