झापा–५ मा ओलीकाे अग्रता कायमै, पछि–पछि खगेन्द्र अधिकारी

फाइल तस्बिर
फाइल तस्बिर

झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम राखेका छन्। 

पछिल्लो मतपरिणामअनुसार ओलीले १५ हजार ५१० मत पाएका छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले ८ हजार ९५५ मत पाएका छन्। 

यस्तै जनमत पार्टीका भीम राजवंशीले १ हजार १११ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोख्रेलले २ हजार ८८३ मत ल्याएका छन्। 

प्रकाशित मिति: : 2022-11-22 14:10:00

प्रतिकृया दिनुहोस्