संसद् भवन ल्याइयो मतपेटिका (तस्बिरहरू)

आइतबार देशभर भएको निर्वाचन सम्पन्न भएको छ।

काठमाडौं-१ को मतपेटिका संसद् भवन नयाँ बानेश्वरमा ल्याइएको छ। सम्भवत: आज नै मतगणना सुरु हुने बताइएको छ। 

प्रकाशित मिति: : 2022-11-20 20:24:00

प्रतिकृया दिनुहोस्