यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा नजाने भएका छन्।
पोखरा भएकाे विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड आइतबार पोखरा जाने कार्यक्रम थियाे। तर प्रधानमन्त्री दुर्घटनास्थलमा जाँदा उद्दार प्रभावित हुन सक्ने भएकाले नजाने निर्णय गरिएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जानकारी दिए।
उनका अनुसार आफूहरु त्यहाँ जाँदा झन् भिडभाड र असहज होला भनेर नजाने निर्णय गरिएकाे हाे।
प्रधानमन्त्रीसंगै उपप्रधानमन्त्री, नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका उच्च अधिकारी पोखरा जाने कार्यक्रम तय भएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया