माधव नेपालले गरे रौतहटबाट मतदान

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा रौतहट क्षेत्र नम्बर एकका उमेदवार माधवकुमार नेपालले मतदान गरेका छन्।

उनले रौतहटकाे राम जानकी कन्या आधारभूत विद्यालयकाे मतदान केन्द्रबाट मतदान गरेका हुन्। नेपालसंगै धर्मपत्नी गायत्री नेपालले साथ मतदान गरेकी छन्।

प्रकाशित मिति: : 2022-11-20 08:43:00

प्रतिकृया दिनुहोस्