इटहरीका पूर्वमेयर चौधरी माओवादी प्रवेश

इटहरीका पूर्वमेयर द्धारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पूर्वमेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन्।

उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ।


प्रदेशसभा ताकेर माओवादी प्रवेश गर्दै इटहरीका 'भाइरल मेयर' चौधरी

प्रकाशित मिति: : 2022-10-02 09:20:00

प्रतिकृया दिनुहोस्