आर्थिक वर्ष २०७८/७९ बजेट

खरका छाना जस्तापाताले विस्थापित गर्ने घोषणा, १ लाख ६८ हजार बजेट विनियोजन

File Photo
File Photo

सरकारले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने लक्ष्य घोषणा गरेको छ। प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै  ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।

प्रकाशित मिति: : 2021-05-29 18:50:00

प्रतिकृया दिनुहोस्