बालेन शाहविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता

File photo
File photo

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध सर्वाेच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ।

सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन्। केही दिनअघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए।

बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको जाेशीकाे भनाइ छ।

प्रकाशित मिति: : 2022-08-29 15:08:00

प्रतिकृया दिनुहोस्