कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
रातोपाटी
अध्यादेशमार्फत बजेट ल्याउने अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्ने खबर सुनेपछि धेरैलाई लागेको थियो, आज किन प्रधानमन्त्रीले सम्वोधन गर्न लागेका होलान् ?
जब प्रधानमन्त्रीले ७२ बुँदे सम्वोधन पढ्न सुरु गरे, सरकारले कोरोना महामारीलाई सम्वोधन गर्न खोजेको जस्तो देखियो। बीचमा आइपुग्दा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा जवाफ दिएजस्तो देखियो। सम्वोधनको मुख्य भाग राष्ट्रपतिले संसदमा पढ्न नपाएको सरकारको नीति तथा कार्यक्रमजस्तो देखियो।
प्रधानमन्त्रीले सम्वोधनको ७० नम्बर बुँदामा भनेका छन्, ‘आगामी आर्थिक वर्षमा गरिने कामहरू यिनै नीतिहरूका आधारमा अर्थमन्त्रीको बजेट वक्तव्यमार्फत सार्वजनिक गरिनेछ।’
प्रधानमन्त्रीको यो भनाइबाटै प्रमाणित हुन्छ कि उनले देशबासीका नाममा सम्वोधन गर्दै टेलिभिजनबाटै ‘सरकारको आगामी नीति तथा कार्यक्रम’ प्रस्तुत गरेका हुन्। र, अब यही आधारमा शनिबार अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्नेछन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया