सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटबारे ठोस निर्णय लिइँदै

File Photo
File Photo

संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ।

बालुवाटरस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ।

२०७४ सालको निर्वाचन र गत ३० वैशाखकाे  स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँडमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ।


एमालेलाई गठबन्धन भारी, कांग्रेसलाई गिरिजाको साख जोगाउन चुनौती

जनमोर्चालाई कांग्रेसको भर, कांग्रेसकै डर - के गर्लान् सूर्य थापा ?

प्रकाशित मिति: : 2022-08-17 08:11:00

प्रतिकृया दिनुहोस्