एमालेबाट निर्वाचित जनप्रतिनिधिका संकल्प: भ्रष्टाचार गर्दैनाैँ, विकासका ढाँचालाई जनमुखी बनाउँछाैँ

नेकपा (एमाले)का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन्। बिहीबारदेखि सुरु राजधानीमा आयोजित २ दिने भेलाबाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन्।

संकल्पमा कार्यकालको पाँच वर्षमा के-के गर्ने भन्ने समेटिएको छ।

उनीहरुले आफूहरु शासक होइन, जनताको सेवक बन्ने, आफूहरुको नेतृत्वमा रहेका पालिकाहरुमा सुशासनका नमूना बनाउने, सदाचारमा नमूना बन्ने, कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरु रहेका छन्।

यस्ता छन् २० बुँदे संकल्प : 

प्रकाशित मिति: : 2022-06-17 15:35:00

प्रतिकृया दिनुहोस्