भरतपुर महानगरमा कांग्रेसका असन्तुष्ट पक्षबाट मेयरको उम्मेदवारी दर्ता

कांग्रेसको असन्तुष्ट पक्षबाट चितवनको भरतपुर महानगरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन्।

उनको प्रस्तावका कांग्रेसका पूर्व सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन्।

प्रकाशित मिति: : 2022-04-25 15:22:00

प्रतिकृया दिनुहोस्