‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
टोपेन्द्र रोका मगर
बुधबार नेकपा (एमाले)ले चियापान कार्यक्रम आयोजना गरेको छ। वडादसैं, दिपावली, छटपर्वलगायतको अवसरमा एमालेले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो।
ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रममा काँग्रेस, माओवादी केन्द्र, रास्वपा, नेकपालगायत नेताहरुको उपस्थिति थियो।
चियापान कार्यक्रममा उपस्थिति एमाले कार्यक्रताहरुसँग बिएल नेपाली सेवाले कुराकानी गरेको छ। यस्तो छ, उनीहरुको एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको सन्देश।
फोटो भिडियोः रविन पुन मगर (आइडु)
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया