स्वदेशी सिमेण्ट पूर्वाधार निर्माणमा प्रयोग गरिने

पूर्वाधार निर्माणमा स्वदेशी सिमेन्ट तथा रडको प्रयोग गरिने भएको छ । वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

प्रकाशित मिति: : 2021-05-29 17:35:00

प्रतिकृया दिनुहोस्