देउवासँग छलफल गर्न बुढानीलकण्ड पुगे प्रचण्ड

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बुढानिलकण्ठ पुगेका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन्। प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ पनि देउवा निवास पुगेका छन्।

नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन प्रचण्ड र नेता श्रेष्ठ देउवा निवास पुगेका हुन्।

यसअघि देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक बसेको थियो।

प्रकाशित मिति: : 2021-05-21 11:53:00

प्रतिकृया दिनुहोस्