कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
बिएल संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७४ जना कोरोना संक्रमित थपिएका छन्। देशभर कूल ९ हजार १६ जनामा कोरोना परीक्षण गरिएका मध्ये ६ हजार ७ सय ९१ जनाको पीसिआरबाट र १ हजार ३ सय २५ जनामा एन्टिजेनबाट कोरोना पोजिटिभ देखिएको हो।
पछिल्लो समय २ सय ७० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै देशभर कोरोनाबाट निको हुनेको संख्या ८ लाख ८ हजार ३ सय ५३ जना पुगेको छ। नेपालमा निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७० जना पुगेको छ । हाल मृत्यु हुनेको दर १ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
अहिले देशभरका कोरोना अस्पताल तथा क्वारेन्टाइनमा ५ हजार ५ सय २२ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ५ सय २२ जनाले कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। यो सँगै देशभर कोरोनाविरुद्दको खोप लगाउनेको संख्या २ करोड १४ लाख ४५ हजार १ सय ४५ जना पुगेको छ।
हाल देशभर ९८ जना कोरोना संक्रमित क्वारेन्टानमा उपचाररत रहेका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया