एमाले बैठक १० गतेसम्मलाई स्थगित, विधान सम्मेलन साउन अन्तिम साता

नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक १० गते फेरि बस्नेगरी स्थगित भएको छ।

बैठकमा अध्यक्ष केपी शर्मा अ‍ोलीको राजनीतिक प्रतिवेदन पेश भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए।

सोही बैठकले राष्ट्रिय प्रतिनिधि परिषदको बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय समेत गरेको छ।

सोही बैठकले विधान सम्मेलनको काम गर्ने र एमालेको विधान संशोधन मस्यौदालाई पारित गर्ने बताइएको छ।



लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध माओवादी अविश्वास प्रस्ताव सुरुमै असफल, अविश्वासमा हस्ताक्षर गर्नेहरु नै बने मन्त्री 

लुम्बिनी प्रदेश–सरकारका दुई माओवादी मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रकाशित मिति: : 2021-04-19 16:09:00

प्रतिकृया दिनुहोस्