उपत्यकामा भीषण हावाहुरी, सर्वसाधारण त्रसित (भिडियोसहित)

काठमाडौँमा अचानक हावाहुरी चलेको छ।

हावाहुरीले घरका झ्याल, ढोका र टिनले छाएका छानाहरुमा क्षति पुर्‍याएको छ। सर्वसाधारण त्रसित बनेका छन्। 

बिहीबार राति ९ बजेदेखि चट्याङ सहित भयानक हावाहुरी आएको हाे।

हुरीले काठमाडौंको अधिकांश स्थानमा बिजुली गएको गएको बताईएको छ।

अत्याधिक पश्चिमी वायु प्रभावको कारण अचानक हावाहुरी चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै महाशाखाले सबैलाई सर्तक रहन पनि आग्रह गरेको छ। 


भिडियो

प्रकाशित मिति: : 2021-04-15 21:27:00

प्रतिकृया दिनुहोस्