काेराेनाकाे भयबीच यसरी मनाइँदै छ नयाँ वर्ष (फाेटाे फिचर)

बिएल संवाददाता

काठमाडाै‌ं

ग्रेगोरियन पात्रो अनुसार शुक्रबारदेखि नयाँ वर्ष नयाँ वर्ष सन् २०२१ सुरु भएकाे छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवदको सुरुवात भएको हाे

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको संवदलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएका थिए।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ।

अंग्रेजी नयाँ वर्ष भव्यताका साथ मनाउने गरिएको छ। तर याेपालि काेराेना भाइरसकाे महामारीका कारण विश्वमा कुनै स्थानमा नयाँ वर्ष मनाइएन।
काेराेना भाइरसकाे संक्रमण उच्च दरमा बढ्ने भन्दै प्राय: देशका सरकारले आफ्ना नागरिकहरुलाई याेपालि नयाँ वर्ष घरैमा बसेर मनाउन आग्रह गरेकाे थियाे। 

यता नेपालमा पनि नयाँ वर्षकाे खासै चहलपहल भएन। नेपालका प्रमुख पर्यटकीयस्थल काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा सुनसान रहे।

काेराेना महामारीका बिच अमेरिका, जर्मनी, यूएई, हङकङ लयायत देशमा नयाँ वर्षलाई स्वागत गरिएकाे केही तस्वीर यस्ताे छ।

अमेरिका


सिड्नी, अस्ट्रेलिया: Xinhua/Rex/Shutterstock



थाइल्यान्ड


बुर्ज खलिफा,यूएइ


जर्मनी


पाेर्टाे सिटी काउन्सिल, पाेर्चुगल


इटाली


इटाली


जापान


 

प्रकाशित मिति: : 2021-01-01 08:36:00

प्रतिकृया दिनुहोस्