प्रधानमन्त्री ओलीका तीन सल्लाहकार कोरोना संक्रमणमुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार कोरोना संक्रमणमुक्त भएका छन्।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको कोरोना संक्रमणमुक्त भएका हुन्।

बिहीबार गरिएकाे पिसीआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको हाे। 

उनीहरुकाे रिपाेर्ट गत असोज १७ गते पाेजिटिभ आएकाे थियाे।

प्रकाशित मिति: : 2020-10-09 07:10:48

प्रतिकृया दिनुहोस्