‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
आइसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गतकाे पहिलाे खेलमा नेपालले जिम्बाब्वेविरुद्ध पहिले ब्याटिङ गर्ने भएकाे छ। जिम्बाब्वेस्थित हरारे स्पोर्टस् क्लब आयाेजक जिम्बाब्वेले टस जितेर नेपालाई ब्याटिङकाे निम्ताे दिएकाे हाे।
नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआइ) खेल खेल्न लागेको हो। जिम्बाब्वे र नेपालबीच हालसम्म एक पटक मात्रै ५० ओभरको खेल भएको छ।
आयोजक जिम्बावे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्ससहित समूह ‘ए’मा रहेको नेपालले आज घरेलु टोली जिम्बाब्वेलाई पराजित गर्दै विश्वकप छनोट यात्राको सुखद सुरुवात गर्न चाहन्छ।
छनोट प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूमा बाँडिएको छ। समूह ‘ए’मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्टइन्डिज छन। समूह ‘बि’मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्ड छन।
हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्समा अर्को समूहबाट आउने टोलीसँग प्रतिस्पधार्न गर्नुपर्ने हुन्छ। सुपर सिक्सको शीर्ष दुईमा पर्ने टोली भारतमा हुने विश्वकपमा छनोट हुने छन्।
पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेको सामना गर्न लागेको नेपालले मंगलबार अमेरिका, बिहीबार वेस्ट इन्डिज र शनिबार नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ। यी मध्ये वेस्ट इन्टिजसँग नेपाल पहिलो पटक खेल्दैछ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया