काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उपत्यकाका जिल्लाहरू काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टायता उपत्यकामा २ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
मुलुकभर कहाँ कति संक्रमित