काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टायता उपत्यकामा मात्रै ६ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मुलुकभर कहाँ कति संक्रमित

प्रकाशित मिति: : 2020-09-13 16:34:38

प्रतिकृया दिनुहोस्