राजधानीमा जमेका सफल रेस्टुरेन्ट व्यवसायी कुमार भण्डारीको प्रेरणादायी कथा

लोकान्तर

काठमाडौँ

आर. बी. बुढाथोकी

हाेटल रेस्टुरेन्ट व्यवसायमा कुमार भण्डारीलाई नचिन्ने कमै होलान् । त्यो बेलाको निकै विकट मानिने रामेछाप जिल्लामा जन्मेर पनि राजधानीको एक सफल व्यवसायीसम्म आइपुग्दा कुमार भण्डारीले निकै उतारचढाव भोग्नुभएको छ ।

पैसा कमाउन विदेश नै जानु पर्दैन भन्ने एक अब्बल उदाहरण पनि उहाँले सावित गरेर देखाउनुभएको छ । बुवा उदयबहादुर भण्डारी र माता कोटीकुमारी भण्डारी कोखबाट मिति २०३४ चैत ४ गते उहाँको जन्म खाडदेवी गाउँपालिका–८ भदौरे रामेछापमा भएको थियो । परिवारमा दाइ पछिका माइलो छोरो, १ भाइ र २ दिदी हुनुहुन्छ ।

प्रकाशित मिति: : 2020-08-29 12:46:43

प्रतिकृया दिनुहोस्