कोरोना भाइरस संक्रमणका कारण सोमबार पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत काठमाडाैंका ७८ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।