होम आइसोलेसनमा स्वास्थ्यकर्मी नै पुगेनन्‌

थाहा खबर

काठमाडौं

अतिन आचार्य
'केही समस्या? तपाईलाई साह्रो-गाह्राे भयो भने भन्नु है! हामी गाडी लिएर लिन आउँछौ,' काठमाडौं महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कर्मचारीले काठमाडौं महानगरपालिका वडा-५ मा होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितलाई सोध्ने भनाइ हो यो। यतिखेर ५५ वर्षीय संक्रमित पुरुष होम आइसोलेसनमा बसिरहेका छन्।

घरमा बस्दा स्वास्थ्यकर्मीले राम्रो निगरानी नगरेकाले संक्रमित पुरुष अस्पताल जाने तयारीमा छन्। उनलाई बेला-बेलामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभागका कर्मचारीले केही समस्या पर्‍यो कि भनी सोध्ने गर्छन्।
 

प्रकाशित मिति: : 2020-08-11 13:30:07

प्रतिकृया दिनुहोस्