सिंजाकाे पाण्डवगुफा स्वास्थ चाैकी सिल

जुम्ला सिंजाकाे कनकासुन्दरी  गाउँपालिका ८ स्थित पाण्डवगुफा स्वास्थ्य चाैकी सिल गरिएकाे छ। 

लामो समय स्वास्थ्य चाैकीमा बसेकी एक महिलामा कोरोना भाइरसकाे संक्रमण देखिएपछि चाैकी सिल गरिएकाे हाे।

कनकासुन्दरी ३ की उनलाई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य चौकी इन्चार्ज  पद्मा रावतले जानकारी दिइन्।  

संक्रमणपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र सिल गरिएको हो। साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ।

प्रकाशित मिति: : 2020-08-06 13:03:59

प्रतिकृया दिनुहोस्