सरकारको २ वर्ष : कोइरालाले बाटो खनिदिएका थिए, ओलीले गाडी गुडाउन पनि सकेनन्

झन्डै २ तिहाई बहुमत सहित सरकारको नेतृत्व सम्हाल्न पुगेको केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको छ । मधेश केन्द्रित दलहरुको समर्थन र सत्ता साझेदारी रहँदासम्म त यो सरकार दुई तिहाइको थियो ।

सरकार गठन भएको केही समयमै राष्ट्रिय जनता पार्टीले समर्थन फिर्ता लियो । केही समय अघि मात्रै सत्ता साझेदार समाजवादी पार्टीले पनि सरकार छाडेर सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि अहिले सरकार दुई तिहाई बहुमतमा छैन । तर करिब पौने २ वर्षसम्म सरकारले दुई तिहाईको समर्थन हासिल गरेकै हो । 

प्रकाशित मिति: : 2020-02-16 00:32:54

प्रतिकृया दिनुहोस्