‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
रातोपाटी
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ। कोरोना संक्रमण दर बढ्न थालेपछि भारतका विभिन्न राज्यका प्रमुख सहरमा लकडाउन गरिएको छ।
भारतमा संक्रमण दर बढेलगत्तै त्यहाँका विभिन्न सहरमा लकडाउन हुन थालेपछि रोजगारीका सिलसिलामा गएका कयौं नेपाली स्वदेश फर्कन थालेका छन्। केही दिनयता सीमा नाकामा स्वदेश फर्कंदै गरेका नेपालीहरुको चाप बढ्न थालेको छ।
यद्यपि सीमा नाकामा पर्याप्त चेकजाँचसहित स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भने संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले खासै चासो देखाएको पाइँदैन।
जसले गर्दा संक्रमण फैलिएका भारतीय क्षेत्रबाट आउने नेपालीहरुमार्फत नेपालमा पनि कोरोना संक्रमण फैलने खतरा बढ्दै गएको स्वास्थ्यविद्हरुको चिन्ता छ।
भारतबाट आउनेलाई सीमा नाकामा ज्वरो परीक्षण तथा नाम, ठेगाना टिपेर प्रवेश दिने गरेको पाइन्छ। केही नाकामा शंकास्पदको एन्टिजिन परीक्षण गर्न थालिए पनि कतिपय नाकामा हेल्थ डेस्कसमेत नरहेको पाइएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया