ढाका टोपी लगाउने भारतीय ‘नटवरलाल’ : कारवाहीबाट जोगिन नेपालका उपराष्ट्रपतिको सल्लाहकार भन्दै हिँड्थे

ढाका टोपी लगाएर आफूलाई नेपालका उपराष्ट्रपतिको साँस्कृतिक सल्लाहकार भन्दै ठगीमा संलग्न रहँदै आएका एक भारतीय नागरिकविरुद्ध कानुनी कारवाही सुरु भएको छ ।

केही अघि उनलाई भारतको मध्यप्रदेशस्थित उज्जैनमा भारतीय प्रहरीले भारतकै राजस्थान निवासी महावीरप्रसाद तोरडी, कुलदीप शर्मा र प्रमोद शर्मालाई गिरफ्तार गरेको थियो ।

 

 

 

 

 

प्रकाशित मिति: : 2020-02-11 02:09:32

प्रतिकृया दिनुहोस्