विश्व कप नजिताए पनि विलियम्सन ‘म्यान अफ दि सिरिज’

Agency

इंग्ल्यान्डलाई विश्व कप दिलाउन उत्कृष्ट योगदान गरेका अलराउन्डर बेन स्टोक्स ‘म्यान अफ दि म्याच’ घोषित भएका छन्।

यस्तै, आफ्नो टिमलाई फाइनलसम्म पुर्याएका केन विलियम्सन ‘म्यान अफ दि सिरिज’ घोषित भए।

प्रकाशित मिति: : 2019-07-15 01:24:06

प्रतिकृया दिनुहोस्