प्रहरी चौकीमा अख्तियारको छापा: ५ हजार घुस खाने सई पक्राउ

तस्बिरः बिएल

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा छापा मारेको छ। अख्तियारको टोलीले प्रभागमा छापामारी नेपाल प्रहरीका सई बिनिचन्द्र पन्तलाई नियन्त्रणमा लिएको छ। 

सई पन्तले सेवाग्राहीसँग ५ हजार घुस लिएको सूचनापछि अख्तियारले छापा मारेको थियो। यस विषयमा थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2019-09-18 16:19:46

प्रतिकृया दिनुहोस्