तेह्रथुममा सडकको खाल्डोमा बुडेर एक बालकको मृत्यु भएको छ।
तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
सिम्ले–७ का डेबिट राईको बुधबार खाल्डोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।