फिलिपिन्समा एउटा सानो विमान (एअर एम्बुलेन्स) दुर्घटना हुँदा चालक दलका २ सहित ९ जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो फिलिपिन्समा भएको उक्त विमान दुर्घटनामा यात्रारत सबैजनाको ज्यान गएको स्थानीय प्रहरीले पुष्टी गरेको छ।
फिलिपिनो प्रहरीका अनुसार विमान दिउँसो ३ बजे पान्सोलसिथ्त एक निजी रिसोर्टमा दुर्घटनामा परेको थियो।